ne_tq/psa/119/138.md

368 B

परमप्रभुले आफ्‍ना करारका आदेशहरू कुन तरिकाले दिनुभएको छ?

परमप्रभुले आफ्‍ना करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्‍ततासाथ दिनुभएको छ ।