ne_tq/psa/119/134.md

433 B

लेखकले मानिसको थिचोमिचोबाट आफूलाई बचाउन परमप्रभुसँग किन आग्रह गर्छन्?

उनलाई बचाउन उनी परमप्रभुसँग आग्रह गर्छन्, ताकि उनले परमप्रभुका सुझावहरू पालन गर्न सकून् ।