ne_tq/psa/119/132.md

366 B

परमप्रभुको नाउँलाई प्रेम गर्नेहरूलाई उहाँ सधैँ के गर्नुहुन्‍छ?

परमप्रभु सधैँ उनीहरूतर्फ फर्कनुहुन्‍छ र तिनीहरूमाथि दया गर्नुहुन्‍छ ।