ne_tq/psa/119/118.md

431 B

परमप्रभुका विधिहरूबाट टाढा जानेहरू सबैलाई उहाँले किन इन्‍कार गर्नुहुन्‍छ?

ती मानिसहरू छली र अविश्‍वसनीय भएका हुनाले उहाँले ती सबैजनालाई इन्‍कार गर्नुहुन्‍छ ।