ne_tq/psa/118/02.md

527 B

मानिसहरूले के दुई कारणले परमप्रभुलाई धन्‍यवाद दिनुपर्छ भनी लेखक भन्‍छन्?

तिनीहरूले परमप्रभुलाई धन्‍यवाद दिनुपर्छ किनभने परमप्रभु भलो हुनुहुन्‍छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।