ne_tq/psa/117/02.md

460 B

उहाँको मानिसहरूप्रति के महान् छ?

उहाँको मानिसहरूप्रति उहाँको करारको विश्‍वस्‍तता महान् छ ।

परमप्रभुको सत्‍यता कहिलेसम्‍म रहन्‍छ?

परमप्रभुको सत्‍यता सदासर्वदा रहन्‍छ ।