ne_tq/psa/116/14.md

361 B

लेखकले आफ्‍ना परमप्रभुलाई भाकलहरू कहाँ पूरा गर्नेछन् भन्‍छन्?

उनले उहाँका सबै मानिसहरूको उपस्‍थितिमा आफ्‍ना भाकलहरू पूरा गर्नेछन् ।