ne_tq/psa/115/01.md

604 B

परमप्रभुले केका लागि उहाँको नाउँको महिमा ल्‍याउनुभएको होस् भनी दाऊद प्रार्थना गर्छन्?

दाऊदले परमप्रभुलाई उहाँको आफ्‍नै करारको विश्‍वस्‍तता र सत्‍यताको खातिर आफ्‍नो नाउँको महिमा ल्‍याउनुहोस् भनी परमप्रभुलाई आग्रह गर्छन् ।