ne_tq/psa/112/05.md

435 B

लेखक कसको लागि सबै कुराहरू ठीक हुनेछ भन्‍छन्?

जसले अनुग्रहसाथ व्यवहार गर्छ र रुपियाँ ऋण दिन्‍छ र जसले आफ्‍नो कारोबार इमान‍दारीसाथ गर्छ, त्यसको लागि सबै भलो हुनेछ ।