ne_tq/psa/112/02.md

434 B

परमप्रभुको आज्ञा पालन गर्ने र उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिसको सन्‍तानहरूलाई के हुन्‍छ?

उनका सन्‍तानहरू पृथ्‍वीमा शक्‍तिशाली हुनेछन् र धन्यका हुनेछन् ।