ne_tq/psa/111/10.md

466 B

बुद्धिको सुरुवात के हो?

परमप्रभुलाई आदर गर्नु नै बुद्धिको सुरुवात हो ।

परमप्रभुको सुझावहरू पूरा गर्नेहरूसँग के हुन्‍छ?

परमप्रभुको सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ ।