ne_tq/psa/111/06.md

448 B

परमप्रभुले आफ्‍नो शक्‍तिशाली कामहरू उहाँका मानिसहरूलाई कसरी देखाउनुभयो?

उहाँले जातिहरूका उत्तराधिकार मानिसहरूलाई दिनुहुँदा आफ्‍नो शक्‍तिशाली कामहरू देखाउनुभयो ।