ne_tq/psa/110/01.md

489 B

परमप्रभुले दाऊदका मालिकलाई कहाँ र कहिलेसम्‍म बस्‍न भन्‍नुभयो?

परमप्रभुले दाऊदका मालिकका शत्रुहरूलाई उनको मालिकको पाउदान नबनाएसम्‍म उनलाई उहाँको दाहिने हातपट्टि बस्‍न भन्‍नुभयो ।