ne_tq/psa/109/31.md

401 B

खाँचोमा परेको व्‍यक्तिको दाहिने हाततिर परमप्रभु उभिनुहुँदा के हुनेछ भनी दाऊद भन्‍छन्?

परमप्रभुले दरिद्रलाई त्यसको न्याय गर्नेहरूबाट बचाउनुहुनेछ ।