ne_tq/psa/109/28.md

394 B

दाऊदलाई दोष्‍याउनेहरूले उनलाई आक्रमण गर्दा उनी के होस् भन्‍छन्?

दाऊदलाई दोष्‍याउनेहरूले उनलाई आक्रमण गर्दा तिनीहरू लाजमा परून् भनी उनी भन्‍छन् ।