ne_tq/psa/109/20.md

390 B

दाऊद कोसँग आफूलाई दोष्‍याउनेहरूका लागि इनामको अनुरोध गर्छन्?

आफूलाई दोष्‍याउनेहरूका निम्‍ति यो परमप्रभुबाटको इनाम भएको होस् भनी दाऊद भन्‍छन् ।