ne_tq/psa/109/16.md

503 B

तिनीहरूको सम्‍झना मेटाइदिन दाऊद परमप्रभुलाई किन आग्रह गर्छन्?

त्‍यस मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै नगरेको हुनाले परमप्रभुले सो गरिदिनुहुनेछ भनी दाऊद प्रार्थना गर्छन् ।