ne_tq/psa/109/11.md

298 B

दाऊदले आफ्‍नो शत्रुको कमाइलाई के होस् भन्‍छन्?

उनको शत्रुले जे कमाउँछ ती विदेशीहरूले लुटुन् भनी दाऊद भन्‍छन् ।