ne_tq/psa/108/13.md

494 B

दाऊदले परमेश्‍वरको सहायतासँग आफ्‍नो विजय कसरी वर्णन गर्छन्?

दाऊदले आफ्‍नो फौजहरूले परमेश्‍वरको सहायताले विजय पाउनेछन् भन्‍छन् किनभने परमेश्‍वरले उनका शत्रुहरूलाई कुल्‍चनुहुन्‍छ ।