ne_tq/psa/107/43.md

484 B

लेखकले यी कुराहरूको टिप्‍पणी लेख्‍न कसलाई बोलाउँछन्?

यी कुराहरूको टिप्‍पणी लेख्‍न र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्न लेखक बुद्धिमान् जो कोहीलाई बोलाउँछन् ।