ne_tq/psa/107/34.md

385 B

मानिसहरूका दुष्‍टताका कारण परमप्रभुले फलदायी भूमिलाई के गर्नुभयो?

उहाँले मानिसहरूका दुष्‍टताको कारण उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुभयो ।