ne_tq/psa/107/08.md

528 B

मानिसहरूले परमप्रभुको केका निम्‍ति प्रशंसा चढाउनुपर्छ?

तिनीहरूले उहाँको करारको विश्‍वस्‍तताको निम्‍ति र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति उहाँको प्रशंसा गर्नुपर्छ ।