ne_tq/psa/107/03.md

430 B

परमप्रभुले उहाँका उद्धार पाएकाहरूलाई कहाँबाट भेला पार्नुभएको छ?

उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट भेला पार्नुभएको छ ।