ne_tq/psa/105/32.md

334 B

परमेश्‍वरले मिश्रमा असिना र वर्षासँग के पठाउनुभयो?

परमेश्‍वरले तिनीहरूका देशमा असिना र वर्षासँग बिजुली र गर्जन पठाउनुभयो ।