ne_tq/psa/105/19.md

331 B

योसेफलाई कहिलेसम्‍म फलामे साङ्लाहरूमा बाँधियो?

योसेफको भविष्‍यवाणी साँचो हुन नआएसम्‍म उनलाई फलामे साङ्लाहरूमा बाँधियो ।