ne_tq/psa/105/08.md

455 B

परमेश्‍वर आफूले आज्ञा गर्नुभएको वचन कहिलेसम्‍म राख्‍नुहुन्‍छ भनी लेखक भन्‍छन्?

परमेश्‍वर आफूले आज्ञा गर्नुभएको वचन हजार पुस्‍तासम्‍म राख्‍नुहुन्‍छ भनी लेखक भन्‍छन् ।