ne_tq/psa/104/29.md

647 B

परमप्रभुले आफ्नो मुहार लुकाउनुहुन्‍छ वा तिनीहरूका सास लैजानुहुन्‍छ भने ती प्राणीहरूलाई के हुन्‍छ?

उहाँले आफ्‍नो मुहार लुकाउनुहुँदा तिनीहरू संकष्‍टमा पर्छन्, र यदि उहाँले तिनीहरूका सास लैजानुहुन्‍छ भने तिनीहरू मर्छन् र धुलोमा फर्कन्‍छन् ।