ne_tq/psa/104/15.md

486 B

परमप्रभुले के तीन कुराहरू मानिसलाई जुटाउनुहुन्‍छ भनी लेखक भन्‍छन्?

परमप्रभुले मानिसलाई खुसी राख्‍न दाखमद्य, अनुहार चम्‍किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा जुटाउनुहुन्‍छ ।