ne_tq/psa/103/13.md

486 B

कुन विशेष तरिकामा परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई दया देखाउनुहुन्‍छ?

एउटा बुबाले आफ्‍नो छोराछोरीलाई देखाउने दया जस्‍तै परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई दया देखाउनुहुन्‍छ ।