ne_tq/psa/102/25.md

337 B

परमप्रभुले प्राचीन समयमा के गर्नुभयो भनी लेखक भन्‍छन्?

परमप्रभुले प्राचीन समयमा पृथ्‍वीको जग बसाल्‍नुभयो भनी लेखक भन्‍छन् ।