ne_tq/psa/101/06.md

526 B

दाऊदले कस्तो किसिमको मानिस उनको छेउमा बसेको र उनको सेवा गरेको उनी चाहन्‍छन्?

दाऊदले देशको विश्‍वासयोग्‍य मानिस उनको छेउमा बसेको र इमानदारीताको बाटोमा हिंड्नेहरूले उनको सेवा गरेको उनी चाहन्‍छन् ।