ne_tq/psa/100/04.md

396 B

मानिसहरू परमप्रभुको ढोकाहरू र चोकहरूभित्र कसरी पस्‍नुपर्छ?

उनीहरू धन्‍यवादसाथ उहाँका ढोकाहरूभित्र र प्रशंसासाथ उहाँका चोकहरूभित्र पस्‍नुपर्छ ।