ne_tq/psa/100/03.md

421 B

मानिसहरू कसरी परमप्रभुका हुन् भनी देखाउन लेखकले किन तस्‍बिर प्रयोग गर्छन्?

तिनीहरू परमप्रभुका मानिसहरू हुन् र उहाँका खर्कका भेडाहरू हुन् भनी लेखक भन्‍छन् ।