ne_tq/psa/10/16.md

520 B

थिचोमिचोमा परेकाहरूका खाँचोहरूको परमेश्‍वरले कसरी प्रतिक्रिया जनाउनुहुन्‍छ?

उहाँले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्‍छ, तिनीहरूका प्रार्थना सुन्‍नुहुन्‍छ र तिनीहरूको रक्षा गर्नुहुन्‍छ ।