ne_tq/psa/10/11.md

502 B

परमेश्‍वरको बारेमा दुष्‍ट मानिसले आफ्‍नो हृदयमा के भन्‍छ?

दुष्‍ट मानिसले भन्‍छ, “परमेश्‍वरले बिर्सनुभएको छ, उहाँले आफ्‍नो मुहार मुहार ढाक्‍नुहुन्‍छ, उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”