ne_tq/psa/10/02.md

401 B

दुष्‍टहरूलाई के गरिदिन लेखक परमप्रभुलाई आग्रह गर्छन्?

दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्नदिन लेखक परमप्रभुलाई आग्रह गर्छन् ।