ne_tq/psa/09/20.md

413 B

जातिहरूलाई के गरिदिन दाऊद परमप्रभुलाई आग्रह गर्दैछन्?

तिनीहरूलाई त्रसित पार्न र तिनीहरू मानिसहरू मात्र हुन् भनी जान्‍न दिन परमप्रभुलाई आग्रह गर्दैछन् ।