ne_tq/psa/09/11.md

451 B

सियोनमा राज्‍य गर्नुहुने परमप्रभुलाई के गर्नुपर्छ भनी मानिसहरूलाई दाऊद भन्‍छन्?

तिनीहरूले परमप्रभुको स्‍तुति गाउनुपर्छ र जातिहरूलाई उहाँले के गर्नुभयो भन्‍नुपर्छ ।