ne_tq/psa/09/06.md

399 B

धर्मी न्यायकर्ताले शत्रुहरूका सहरहरू हटाउनुहुँदा तिनीहरूलाई के भयो?

शत्रुहरू भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए र तिनीहरूका सबै सम्झना नष्‍ट भयो ।