ne_tq/psa/09/04.md

378 B

धर्मी न्यायकर्ताले दाऊदको निम्‍ति के गरिदिनुभयो?

धर्मी न्यायकर्ताले आफ्‍नो सिंहासनमा बस्नुभएर दाऊदको न्‍यायोचित मामलाको रक्षा गर्नुभयो ।