ne_tq/psa/09/01.md

460 B

परमप्रभुलाई दाऊदले कसरी धन्‍यवाद दिनेछन् र केको बारेमा वर्णन गर्नेछन्?

तिनको सारा हृदयले परमप्रभुलाई धन्‍यवाद दिनेछन् उहाँका सबै अचम्‍मका कामहरूको तिनले वयान गर्नेछन् ।