ne_tq/psa/08/08.md

577 B

कस्‍ता कुराहरू परमप्रभुले मानवजातिको पाउमुनि राख्‍नुभएको छ?

उहाँले मानवजातिको पाउमुनि सबै भेडा र गोरू अनि मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्‍ने हरेक कुरा राखिदिनुभएको छ ।