उहाँले मानवजातिको पाउमुनि सबै भेडा र गोरू अनि मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्ने हरेक कुरा राखिदिनुभएको छ ।