ne_tq/psa/08/05.md

594 B

मानवजाति र स्‍वर्गीय प्राणी कसरी भिन्‍न छन्?

परमप्रभुले मानिसलाई स्वर्गीय प्राणीहरूभन्दा थोरै मात्र निम्‍न बनाउनुभएको छ ।

मानिसहरूलाई परमप्रभुले केको मुकुट दिनुभयो?

तिनीहरूलाई परमप्रभुले महिमा र आदरको मुकुट दिनुभयो ।