ne_tq/psa/08/02.md

589 B

परमप्रभुले बालकहरू र दूधे बालकहरूका मुखबाट के स्थापित गर्नुभयो?

परमप्रभुले प्रशंसा स्थापित गर्नुभयो ।

परमप्रभुले किन प्रशंसा स्थापित गर्नुभयो?

शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन उहाँले प्रशंसा स्थापित गर्नुभयो ।