ne_tq/psa/07/17.md

578 B

परमप्रभुलाई दाऊदले के को लागि धन्‍यवाद दिनेछन्?

उहाँको न्‍यायको निम्ति दाऊदले परमप्रभुलाई धन्‍यवाद दिनेछन् ।

कसको लागि दाऊदले प्रशंसाको गीत गाउनेछन्?

सर्वोच्‍च परमप्रभुको निम्ति दाऊदले प्रशंसाको गीत गाउँनेछन् ।