ne_tq/psa/07/12.md

406 B

कुनै व्‍यक्तिले पश्‍चाताप नगरे परमेश्‍वरले के गर्नुहुन्‍छ?

परमेश्‍वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्छ, र आफ्नो धनु तयार पार्नुहुन्छ ।