ne_tq/psa/07/10.md

366 B

दाऊदको ढाल कहाँबाट आउँछ?

दाऊदको ढाल परमेश्‍वरबाट आउँछ ।

परमेश्‍वरले कसलाई बचाउनुहुन्‍छ?

परमेश्‍वरले सोझो हृदय हुनेलाई बचाउनुहुन्‍छ ।