ne_tq/psa/07/06.md

729 B

परमप्रभुको रिसमा उहाँलाई के गर्न दाऊद आग्रह गर्छन्?

उठ्न र तिनको शत्रुहरूका विरूद्ध खडा हुन परमप्रभुलाई दाऊद आग्रह गर्छन् ।

तिनको खातिर परमप्रभुलाई के गर्न दाऊद आग्रह गर्छन्?

दाऊद परमप्रभुलाई जाग्‍न र उहाँले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्न आग्रह गर्दछन् ।