ne_tq/psa/07/05.md

546 B

दाऊदले झुट बोलेको भए परमप्रभुले तिनलाई के गर्नुपर्छ भनी दाऊद भन्‍छन्?

परमप्रभुले शत्रुले तिनको जीवन खेदो गर्न र नाश पार्न, तिनको जीवनलाई भूइँमा कुल्‍चन र तिनको आदर भूइँमा मिल्न दिनुपर्छ भनी दाऊद भन्‍छन् ।